Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बेलुका ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सो बैठक बस्ने भएको हो ।
आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । मन्त्रिपरिषद् अब बैठक हरेक मंगलबार मात्रै बस्ने भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij