Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

राष्ट्रपति पौडेलले फिर्ता गरेनन् संसदको गाडी

राष्ट्रपति पौडेलले फिर्ता गरेनन् संसदको गाडी

  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सभामुखको हैसियतमा संसद सचिवालयबाट प्राप्त गरेको गाडी सुविधा फिर्ता गरेका छैनन् ।

    images
    images
    images

    बहालवाला राष्ट्रपति भइसकेपछि राष्ट्रपतिले नै पाउने सुविधा उनले पाइसकेका छन् । राष्ट्रपति निर्वाचित भइसकेको र संसद पद खारेज भएको सात दिनभित्र उक्त गाडी सुविधा फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था भएनी उनले ४० दिनदेखि उक्त दोहोरो सुविधा लिइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij