
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । एकीकृत समाजवादी पनि सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले बिहीबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका हुन् । उनी बाहिरिएपछि आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij