Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने भएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए ।

    images
    images
    images

    आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेको भोलिपल्ट माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    मंगलबार मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका थिए ।

    सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij