Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

गृहमा सुधनको कमब्याक लिए शपथ

गृहमा सुधनको कमब्याक लिए शपथ

  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री बालेन शाहले आज दुई मन्त्री थप गरेलगत्तै शपथ लिएका हुन्।

    AGNI GROUP

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij