Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते

धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते

  • काठमाडौं । धादिङको गल्छी गाउँपालिका–०७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार दिउँसो काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक सवारी साधन र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको सानो गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    AGNI GROUP

    दुर्घटनामा दुवै सवारी साधनमा सवार ७ जना घाइते भएका छन् । घाइतेहरूको बैरेनी अस्पताल र स्मारिका मेडिकल हल, गल्छीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि दुवै सवारी साधन र सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij