
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । ललितपुर फर्सीडोलमा ट्रक दुर्घटनाहुँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २२ फर्सिडोलस्थित हिरा इटा भट्टामा बा २ क ६२४ नम्बरको मिनि ट्रक पल्टिएर मंगलबार साँझ दुर्घटना भएको थियो ।
दुर्घटनापछि चालक महानगरपालिका २२ फर्सडोल बस्ने दाङ लमही घर भएका २८ वर्षीय निम बहादुर कुमालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा उनको स्टार अस्पताल सानेपामा लगिएको थियो ।
उपचारको क्रममा मृत्यु भएको डाक्टरहरुले घोषणा गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij