Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

चीन: नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं

चीन: नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं

  • काठमाडौं । नेपालमा आफू अनुकुलको सत्ता गठबन्धन बनाउन सफलता प्राप्त गरेको चीनले नयाँ सरकारसँग मिलेर काम गर्ने बताएको छ ।

    images
    images
    images

    बेइजिङमा मंगलबार आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारेको प्रश्नको जवाफ दिँदै प्रवक्ता माओ निङले नयाँ सरकार गठन कार्य सहज रुपमा अघि बढ्ने समेत बताइन् ।

    उनले एक मैत्रीपूर्ण छिमेकी र सहयोगी साझेदारको रूपमा चीन नेपालसँगको सम्बन्धलाई निकै महत्त्व दिने बताउँदै नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताइन् ।

    परम्परागत मित्रता बढाउन तथा व्यावहारिक सहयोग प्रगाढ बनाउन चीन–नेपालको रणनीतिक सहयोगात्मक साझेदारी प्रवर्द्धन गर्न समेत इच्छुक रहेको उनले बताएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij