Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

तारकेश्वरबाट ५ जना जुवाडे पक्राउ

तारकेश्वरबाट ५ जना जुवाडे पक्राउ

  • काठमाडौं । तारकेश्वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको छ ।

    images

    प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij