Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

गण्डकी सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

गण्डकी सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

  • काठमाडौं । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले फिर्ता लिएको छ ।

    images
    images
    images

    आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij