Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक पत्र दिने जिम्मेवारी देउवालाई

उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक पत्र दिने जिम्मेवारी देउवालाई

  • काठमाडौं । सभापति शेरबहादुर देउवाले वैशाख १५ मा हुने उपनिर्वाचनका नेपाली कांग्रेसका उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने निर्णय कांग्रेसले गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपनिर्वाचन इलाम-२ र बझाङको प्रदेश सभा १ मा हुँदैछ । उप-निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij