Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

चार दलबीच नयाँ गठबन्धन बनाउने लिखित सहमति

चार दलबीच नयाँ गठबन्धन बनाउने लिखित सहमति

  • काठमाडौं । नवनिर्मित सत्ता गठबन्धनका चार दलबीच नयाँ गठबन्धन बनाएर जाने लिखित सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सोमबार नयाँ गठबन्धन बनाउने र मन्त्रिपरिषद् पुर्नगठन गर्ने लिखित सहमति गरेका हुन ।

    images
    images
    images

    सहमतिमा हालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै निरन्तरता दिने, मन्त्रालयको बाँडफाँट सहमतिका आधारमा गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अघि बढाउने, संघीयताको कार्यन्वयन गर्ने जस्ता विषय छन् । त्यस्तै रिक्त राष्ट्रियसभा अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

    चार दलले साझा न्यूनतम कार्यक्रम तयार गर्ने र गठबन्धनमा आउन सकरात्मक दलसँग संवादअघि बढाउने समेत सहमति गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij