
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । आफ्नै छोरीको गोली हानेर हत्या गरी फरार रहेका बैतडीका एक पुरुषलाई प्रहरीले ४ दिन पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–१० धोबीसौना विजयपुरका धनबहादुर महरा छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक(डीएसपी) नारायण प्रसाद अधिकारीले महरा पक्राउ परेको पुष्टि गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij