
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले वैशाख ११ गते बिहीबार रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो ।
बैठकमा संसदको आगामी अधिवेशनका सम्बन्धमा घलफ हुनेछ ।
यस्तै पार्टीको वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले संसदीय दललाई दिएको निर्देशन र विविध समसामयीक विषयमा छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij