Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    AGNI GROUP

    सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा ४ हजार ३ सय रुपैयाँ गिरावट आएको छ ।

    मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य १ सय ३५ रुपैयाँले घटेको छ ।

    अन्तराष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रतिऔंस ४ हजार अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔंस ५७ अमेरिकी डलर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij