Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आईसीयू

वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आईसीयू

  •  काठमाडौं । वीर अस्पतालमा ९ सर्जिकल आईसीयू बेड थपिएको छ । ९ बेड थपिएसँगै अब आईसीयूका बेड १ सय १० पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललको उपस्थितिमा उक्त सर्जिकल आईसीयूको उद्घाटन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक भएको बताए ।

    AGNI GROUP

    वीर अस्पतालमा बिरामीको संख्या बढ्नु भीडभाड नभई अस्पतालप्रतिको आकर्षण भएको मन्त्री पौडेलले बताए ।
    ‘अस्पतालप्रति विश्वास नभएको भए यतिका मान्छे अस्पतालमा आउँदैन थिए’, मन्त्री पौडेलले भने,‘ चिकित्सकहरूले राम्रो उपचार सँगै नर्सहरुले राम्रो हेरचाह गरेर नै वीरमा आकर्षण बढेको हो ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट