Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु

सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु

  • काठमाडौं । धनगढी– सरकारी पक्ष र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेको कार्यकक्षमा वार्ता सुरु भएको हो । 

    AGNI GROUP

    वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडेल सहभागी छन् ।

    डा. केसीका तर्फबाट डा.पवन थापा र डा. अमृत जैसी वार्तामा सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij