Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भागरथीको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि घाँटी थिचेर हत्या !

भागरथीको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि घाँटी थिचेर हत्या !

  • काठमाडौं । बलात्कारपछि हत्या भएकी भागरथी भट्टको पोस्टमार्टम रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टमा भट्टको शंकास्पद मृत्युको कारण बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्टपछि प्रहरीले बलात्कार र भागरथीको घाँटीमा निमोठेको दाग तथा चोटहरु देखिएको जनाएको छ ।

    images
    images
    images

    घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले ‘भजाइनल स्वाब’ परीक्षणका लागि आज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij