
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतका समितिका सभापतिहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आइतबार भएको छलफलमा समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । प्रतिनिधि...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij