Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

आलमविरुद्धको मुद्दा न्यायाधीश अभावमा स्थगित

आलमविरुद्धको मुद्दा न्यायाधीश अभावमा स्थगित

  • काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज तोकिएको पेसी स्थगित भएको छ । जिल्ला अदालत रौतहटका सात न्यायाधीमध्ये आइतबार दुईजना मात्र अदालतमा उपस्थित धेरैजसो न्यायाधीश बिदामा भएकाले आलमविरुद्ध मुद्दाको आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।

    images
    images
    images

    सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । 

    २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij