Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सभामुखले गरे विषयगत समिति सभापतिहरूसँग छलफल

सभामुखले गरे विषयगत समिति सभापतिहरूसँग छलफल

  • काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतका समितिका सभापतिहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।

    images
    images
    images

    सभामुखको कार्यकक्ष सिंहदरबारमा आइतबार भएको छलफलमा समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । प्रतिनिधि सभा अन्तर्गत १० वटा समितिमा संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्वपूर्ण विधेयकहरू विचाराधीन छन् ।

    सरकारले संसदको अधिवशेन बोलाउने तयारी गरिरहेको सन्दर्भमा सभामुखले समितिका सभापतिहरूसँग विधेयकको अवस्थाबारे छलफल गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij