Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

मेयर विनोदप्रसादलाई धम्की दिएको आरोपमा एक पक्राउ

मेयर विनोदप्रसादलाई धम्की दिएको आरोपमा एक पक्राउ

  • काठमाडौं । बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ महुवनका ३६ वर्षीय भोला गिरीलाई मेयर साहलाई धम्की दिएको आरोपमा  नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

    images

    अज्ञान व्यक्तिले धम्की दिएको भन्दै मेयर साहले निवेदन दिएपछि धम्की दिने व्यक्तिको खोजी गरिएको थियो । बुधबार पक्राउ परेका गिरीमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij