Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

शैक्षिक परामर्श संघ कोशी प्रदेशको नयाँ कार्यसमिति चयन

शैक्षिक परामर्श संघ कोशी प्रदेशको नयाँ कार्यसमिति चयन

  • काठमाडौं । राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

    images
    images
    images

    इटहरी स्थित सोल्टी होटलमा भएको साधारण सभाले सन्तोष कुरुङबाङको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकालका लागि निर्वाचित समितिको उपाध्यक्षमा रेणुकान्त यादव , सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना मगर चुनिएका छन् ।

    त्यस्तै सदस्यहरुमा दिवस भुर्तेल, विष्णु रोई, चन्दन माझी र सोनाम रिजाल निर्वाचित भएको संघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij