Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

राष्ट्रियसभा निर्वाचनले उम्मेदवारको चुनाव खर्चको सीमा तोक्यो

राष्ट्रियसभा निर्वाचनले उम्मेदवारको चुनाव खर्चको सीमा तोक्यो

  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सीमा तोकेको छ ।

    images
    images
    images

    आयोगले तोकेको सीमाअनुसार राष्ट्रियसभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका हुन् । आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

    images

    उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ । राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij