
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो ।
महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ ।
महानगरपालिकाको कार्यपालिकाको निर्णय हेरफेर गरेको भन्दै गरेको कर्मचारीको विरोधमा जनप्रतिनिधि, समितिका सभापतिहरु बैठकमा अनुपस्थित हुने अनौपचारिक दबाब पछि महानगरको नगरसभा आइतबारलाई सरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij