Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

एमाले छाडेर माओवादीमै फर्किए राष्ट्रिय सभाका पूर्वसदस्य खड्का

एमाले छाडेर माओवादीमै फर्किए राष्ट्रिय सभाका पूर्वसदस्य खड्का

  • काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्वल’ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । खड्का सोमबार एक कार्यक्रमका बीच माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता खड्कालाई पार्टीमा स्वागत गरेका छन् ।खड्का राष्ट्रिय सभाका पूर्वसदस्यसमेत हुन् । नेकपा बन्नुअघि उनी माओवादी केन्द्रमै थिए ।

    तर, पछि छुट्टिँदा उनी एमालेतिर लागेका थिए । तर, एमाले दक्षिणपन्थ भासमा डुबेको आरोप लगाउँदै उनी पुन: माओवादी केन्द्रमै फर्किएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij