Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा दोहोरो अंकको वृद्धि !

नेप्सेमा दोहोरो अंकको वृद्धि !

  • काठमाडौं । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से विहिबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    AGNI GROUP

    आज सिक्लेस हाइड्रोको शेयर सबैभन्दा बढी ९.८१ प्रतिशतले बढेको छ भने बरुण हाइड्रोको शेयर ९.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज उन्नति लघुवित्तको शेयर सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ ।

    आज सबै भन्दा बढी कारोबार लिबर्टी इनर्जीकोको ३९ करोड र शिभम सिमेन्टको ३६ करोड ९३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट