Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा

चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा

  • काठमाडौं । न्यूजिल्याण्डकी एक सांसदले चोरीको आरोप लागेपछि राजीनामा दिएकी छन् । प्रहरीले यी घटनाहरुको अनुसन्धान गरिरहेको बीबीसी समाचारमा जनाइएको छ ।

    images
    images
    images

    ग्रीन पार्टीका ४२ वर्षीया गोलरिज गहरामानले दुई कपडा पसलबाट तीन पटक चोरी गरेको आरोप छ । यीमध्ये एउटा चोरी अकल्यान्डमा र बाँकी वेलिंग्टनको पसलमा भएको थियो ।

    कामको तनावका कारण आफूले चरित्र विपरीत व्यवहार गरिरहेको गहरामनले बताएकी छन् । उनले भनिन्, 'मैले धेरै मानिसहरूलाई अपमानित गरेको छु र म माफी चाहन्छु ।'

    गहरामनले मंगलबार अकल्याण्डको बुटिकबाट डिजाइनर झोला उठाएको सीसीटीभी फुटेज बाहिरिएपछि उनको राजीनामा आएको हो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij