Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । हुम्लाको सर्केगार्ड गाउँपालिका- १ खच्चा स्थित कर्णाली करिडोर अवरुद्ध भएको छ ।
आइतबार बिहान हुम्लाको सर्केगार्ड गाउँपालिका- १ खच्चामा माथिबाट पहिरो झरी कर्णाली करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडक खुलाउन समन्यव गरिरहेको रहेको बताएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij