
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा विभिन्न दलका शीर्षस्थ नेताहरु सहभागी भएका छन् ।
शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका साथै विभिन्न दल नेताहरू सहभागी छन् । राप्रपाले गरेको जलपान समारोहमा सर्वसाधारण र भीआईपीका लागि दुई थरी मेन्यु राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij