
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर ८ हजार घुस/रिसवत लिने प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij