Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

५० केजी गाँजासहित २ जना पक्राउ

५० केजी गाँजासहित २ जना पक्राउ

  • काठमााडौं । मकवानपुरको उत्तरी क्षेत्रस्थित इलाका प्रहरी कार्यालय पालुङले ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ  ।

    images
    images
    images

    प्रक्राउ पर्नेमा चालक रसुवाकाे पार्वतीकुण्ड गाउँपालिका-५ घर भई हाल थाहा नगरपालिका-९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र थाहा नगरपालिका-३ दमकी घर भई बज्रबाराही बस्ने ३२ वर्षीय रणबहादुर थिङ रहेका छन ।

    थाहा नगरपालिका-८ दामगडेस्थित भित्री सडक खण्डमा गल्छीबाट पालुङतर्फ आउँदै गरेको बा १५ च ३९२९ नं को बोलेरो चेक जाँच गर्दा बोलेरो गाडीमा दुई वटा बोरामा ५० केजी धुलो गाँजा प्रहरीले बरामद गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij