Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

इकेडा इन्टरनेशनल स्कुलमा हरितालिका तीज र बुवाको मुखहेर्ने दिवस भव्य रूपमा सम्पन्न

इकेडा इन्टरनेशनल स्कुलमा हरितालिका तीज र बुवाको मुखहेर्ने दिवस भव्य रूपमा सम्पन्न

  • काठमाडौँ । इकेडा इन्टरनेशनल स्कुलमा भदौ ४ गते, बुधवारका दिन हरितालिका तीज तथा बुर्वौको मुखहेर्ने दिवस विशेष रूपमा मनाइयो।

    images
    images
    images

    स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा महिलाहरू साडी र पुरुषहरू सूट लगाएर सहभागी बनेका थिए। परम्परागत हरितालिका तीजको माहोलसँगै बुवाको मुखहेर्ने दिवस पनि एकैसाथ उत्साहपूर्वक मनाइएको थियो।

    images

    अनुष्ठान दिउँसो १ बजेदेखि सुरु भएको कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रमलाई विविध प्रस्तुति, नृत्य–गीत र सांस्कृतिक गतिविधिबाट अझ आकर्षक बनाइएको थियो।

    विद्यालयले यस प्रकारका सांस्कृतिक तथा पारिवारिक मूल्य झल्काउने कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।

    ae4bb91e-183e-47b8-b057-ad99712f37af.jpg

    images
    15708217-b86e-4823-b23a-eebe0c8c01de.jpg
    undefined
    ea7663dc-f065-4536-b942-ba18d81108c1.jpg
    undefined

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij