
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । आलिताल गाउँपालिका–१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको अलितालमा भएको...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij