Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

आज बुबाको मुख हेर्ने दिन, कुशे औंसी

आज बुबाको मुख हेर्ने दिन, कुशे औंसी

  • काठमाडौँ । आज बुबाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व देशभर मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन पिताको सम्मान गरी यस पर्व मनाइन्छ । परम्पराअनुसार आ-आफ्ना बुबालाई छोराछोरीले मन पर्ने मिठाई तथा भोजन खुवाएर, उपहार दिएर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन छ ।

    images
    images
    images

    त्यस्तै बुबा नहुनेले विभिन्न पवित्र तीर्थ स्थलमा गएर बुबाको नाममा श्राद्ध गर्ने चलन पनि छ । यस दिन काठमाडौंको गोकर्णेश्वर मन्दिरमा विशेष मेला लाग्छ । यसै दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुशलाई पनि घरघरमा भित्र्याइने गरिन्छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij