Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कोभिड

भारतमा कोभिड संक्रमित, २ बिरामीको मृत्यु

भारतमा कोभिड संक्रमित, २ बिरामीको मृत्यु

दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ।

  • काठमाडौं । मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    तर, उनीको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन्। एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो।

    AGNI GROUP

    उनीहरू कोभिड संक्रमित थिए। यसैबीच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोना भाइरसका केसहरू फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij