
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ बिहीबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार रविपक्षका वकिलको बहस सकिएको छ ।
रवि र छविलाल जोशीपक्षको र सरकारी वकिलको बहस पनि सकिएको छ । तर जाहेरीवालाका तर्फको बहस बाँकी छ । उनीहरूको बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
अब शुक्रबार जाहेरवालका तर्फबाट बहस हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij