Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

सुरु भयो नाडा अटो सो २०२३

सुरु भयो नाडा अटो सो २०२३

  • काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो सुरु भएको छ । एक विशेषकार्यक्रमका बीच अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोको उद्घाटन गरेका हुन् । मंगलबारदेखि सुरु भएको नाडा अटो सो ३१ भदौसम्म सञ्चालन हुनेछ । सोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    १ सय २० वटा स्टल रहेको सोमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, सातवटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस र पार्टस्टलगायत उपकरण राखिएका छन् । अटो सोमा विद्युतीय सवारीसाधन प्रदर्शनीमा राखेको छ । सोमा १५ अर्बभन्दा बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij