Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्वका उदीयमान सय नेताको सूचीमा मेयर बालेन

विश्वका उदीयमान सय नेताको सूचीमा मेयर बालेन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई प्रतिष्ठित टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा समावेश गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न थालेको हो ।म्यागेजिनले मेयर बालेन शाहले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने भन्दै विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा समावेश गरेको हो ।

    AGNI GROUP

    शाह स्थानीय तह चुनावमा ६३ हजारभन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए । बालेनले फोहोर मैला तथा सरसफाईको को उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको म्यागेजिनले उल्लेख गरेको छ ।

    हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर म्यागेजिनले विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । त्यसमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरु रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij