Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

नेम्वाङका दुवै छोराले दिए दिवंगत बुवालाई श्रद्धाञ्जली

नेम्वाङका दुवै छोराले दिए दिवंगत बुवालाई श्रद्धाञ्जली

  • काठमाडौँ । संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष स्व.सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

    images
    images
    images

    बेलायतबाट स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो बुधबार आइपुगेका हुन् । त्यस्तै, कान्छा छोरा सुहाङ पनि अस्ट्रेलियाबाट आइपुगेर दिवंगत बुबालाई श्रद्धाञ्जली अपर्ण गरेका हुन् । उनीहरुले श्रद्धाञ्जली दिएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवास लगिएको छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij