Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

  • कञ्चनपुर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै आज (सोमवार) बिहान विद्यार्थीले प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    घटनाका दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्दै यहाँको बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको हत्यापछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij