
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । ब्याट्रीको क्षमचा साधारण सरोवरको साधारण ड्यामबाट पैदा हुने बिजुली भन्दा थोरै कम हुनेछ । अमेरिकाको क्यालिफोर्नियाको रहेको सबैभन्दा ठूलो ब्याट्री भन्दा तीन गुणा ठूलो हुनेछ । ब्याट्री अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तको हन्टर भ्यालीस्थित कुर्री कुर्रीमा यो ब्याट्री बनाइने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij