Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महिला लिग : पुलिस र चन्द्रपुर भिड्दै, कसले मार्ला बाजी ?

महिला लिग : पुलिस र चन्द्रपुर भिड्दै, कसले मार्ला बाजी ?

  • काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतवार) नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिका भिड्दै छन् ।

    images
    images
    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पुलिस र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे शुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसित मैदान उत्रने छन् । पुलिस ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    छैटौं स्थानको चन्द्रपुरले ४ खेलमा ३ अंक जोडेको छ । एपीएफ लिगको शीर्ष स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij