
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सातदोबाटोस्थित एन्फा मैदानमा एपीएफले आर्मीलाई २–० गोल अन्तरले पराजित गरेको हो।मंगलबार आफ्नो तेस्रो खेल खेलेको एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई पराजित गरेको हो। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा विजयी यात्रा कायमै राखेको छ।
लिगमा लगातार तेस्रो जित हात पारेको एपीएफ ९ अंकसहित शीर्ष स्थानमा छ भने पराजित आर्मीले ३ खेलबाट ४ अंक जोडेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij