Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सानागाँउमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न

सानागाँउमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न

  • ललितपुर । ललितपुर श्री सिद्धिमंगल माध्यमिक विद्यालय ग्वारखेल, सानागाउँमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । लागन्स क्लब अफ काठमाडौ जावलाखेल र झिगु आगुर्वेद पसलद्वारा आयोजना भएको हो ।

    images
    images
    images

    यस कार्यक्रममा प्रगतिशील मेल्विन जोन्स फेलोशिप(PMJF)का कर्मा गुरुङ लायन्स जिल्ला गभर्नरको प्रमुख आतिथ्यतामा २३७ जनाले स्वास्थ्य सेवा लिएको आयोजकले जानकारी दिए ।

    शिविर सेवाहरुः
    पाइल्स, बाथरोग, फिस्टुला, जोर्नी तथा नशा, फिसर, पिनाश/दम, ग्याष्ट्रिक/अल्सर, मधुमेह, पत्थरी, यौन दुर्वलता, छाला, जन्डिस/हेपाटाइटिस आदि ।

    299736834_404279598475583_4813057485097250775_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij