
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित कुशीनगरकाे इनारमा खसेर १३ जना जनाको मृत्यु भएको छ । इनारमा राखिएको ‘स्ल्याब’ भाँचिदा १३ जनाको मृत्यु भएको हो ।
कुशीनगरको नौरङ्गियामा विवाह समारोहका लागि एकै ठाउँमा जम्मा भएका बेला इनारमाथि राखिएको स्ल्याब भाँचिदा २ महिला र १२ ज बालबालिकाको मृत्यु भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दुर्घटनामा मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij