Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अमेरिकाभर ट्रम्पविरुद्ध हजारौंको प्रदर्शन

अमेरिकाभर ट्रम्पविरुद्ध हजारौंको प्रदर्शन

  • काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमको विरोधमा शनिबार हजारौं अमेरिकनहरू  सडकमा उत्रिएका छन् ।

    images
    images
    images

    ५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० बिरोध, १ नामक आन्दोलनकारीहरूले सो सो प्रदर्शन गरेका हुन् । अमेरिकी क्रान्तिकारी युद्धको शुरुवातको २५० औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले गरिएको थियो ।

    ह्वाइट हाउस र टेस्ला डिलरशिपहरू बाहिरका साथै धेरै शहरहरूको केन्द्रहरूमा प्रदर्शनकारीहरूले विभिन्न प्रकारका गुनासोहरू व्यक्त गरेका थिए। धेरैले किल्मार एब्रेगो गार्सियालाई फिर्ता गर्न आह्वान गरे, जसलाई गल्तीले एल साल्भाडोरमा निर्वासन गरिएको थियो ।

    अहिले राजनीतिक विरोध कार्यक्रमहरू संयुक्त राज्य अमेरिकामा अधिक सामान्य हुँदै गइ रहेका छन्  । गत अप्रिलको शुरुमा ‘ह्यान्ड्स अफ’ प्रदर्शनले देशभरका शहरहरूमा हजारौंलाई आकर्षित गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij