Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुदै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुदै

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने भएको छ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार देखि जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका सदस्यहरूले उठाएका प्रश्न र राखेका धारणाहरू माथि जवाफ दिने भएका छन्।

    AGNI GROUP

    यसअघिका बैठकहरुमा धेरैजसो स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्दै अहिले प्रचण्डकै नेतृत्व आवश्यक रहेको बताएका थिए।

    तर उपमहासचिव जनार्दन शर्माले प्रचण्डकै कारणले २०६४ मा भएको जनमत गुमाएको आरोप लगाउदै यसको जिम्मेवारी लिनुपर्ने बताएका थिए।

    पछिल्लो समय शर्माले प्रचण्डको नेतृत्व माथि प्रश्न उठाउदै चेतावनी दिइरहेका बेला यस स्थायी कमिटीको बैठकले के निर्णय गर्छ भन्नेतर्फ धेरैको ध्यान केन्द्रित भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij