शिक्षा

मंसिर ९ गतेदेखि कक्षा १२ को परिक्षा

काठमाडौँ कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ।राष्ट्रिय परिक्षा बोर्डका अनुसार साधारण, संगीत, ललितकला र संस्कृत विषय र प्राविधिकतर्फका नियमित, ग्रेडवृद्धि...

संक्रमितलाई परीक्षामा रोक्ने लोकसेवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ अनलाइन पत्रिका । कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी...

शिक्षण सिकाइकामा समस्या

काठमाडौं अनलाईन पत्रिका २५,२०७७ प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य...

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे छलफल

काठमाडौं अनलाइन पत्रिका । आश्विन २३, २०७७ दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट...

सुदूरपश्चिमाञ्‍चल विश्वविद्यालयका उप-कुलपति र रजिष्ट्रारलाई बिहीबारदेखि केन्द्रिय कार्यालय प्रवेशमा रोक

काठमाडौं अनलाइन पत्रिका । आश्विन २२, २०७७ कञ्चनपुर सत्तारूढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुले सुदूरपश्चिमाञ्‍चल विश्वविद्यालयका उप-कुलपति र रजिष्ट्रारलाई बिहीबारदेखि केन्द्रिय कार्यालय प्रवेशमा रोक लगाएको छ। अनेरास्ववियुले...

सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय

काठमाडौं अनलाइन पत्रिका । आश्विन २१, २०७७, सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक...

विद्यालयले तोकेभन्दा बढी शुल्क लिएपछि अभिभावकद्धारा तोडफोड, विद्यार्थी नै निकालिदिने धम्की ?

असोज २१, २०७७ काठमाडौं अनलाइन पत्रिका । कोरोना (कोभिड–१९) का कारण यतिखेर सर्वसाधारणलाई गुजारा चलाउन पनि हम्मेहम्मे परेको बेला देशका निजी विद्यालयहरूले भने महामारीको यस्तो...

सिकाइलाई निरन्तरता दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं अनलाईन पत्रिका अश्विवन २०,२०७७ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका...

७ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी

काठमाडौं अनलाइन पत्रिका । आश्विन १९, २०७७ कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब ७ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा...

दक्षिण एसियामा प्रभावकारी देखिएन अनलाइन शिक्षा : संयुक्त राष्ट्रसंघ

काठमाडौं अनलाइन पत्रिका । आश्विन १९, २०७७ कोरोना भाइरस प्रभावित युरोपका अधिकांश देशका विद्यालयहरूमा पठनपाठन पुनः सुरु भइसकेको छ । तर दक्षिण एसियाली देशमा जारी प्रतिबन्धहरूका...

त्रिवि अनुसन्धानमूलक ‘जर्नल’ को आज भर्चुअलरुपमा लोकार्पण

काठमाडौं अनलाइन पत्रिका । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको अनुसन्धानमूलक ‘जर्नल’ को आज भर्चुअलरुपमा लोकार्पण गरेका छन् । त्रिवि अनुसन्धान केन्द्रद्धारा...

अनलाइनबाट यसरी लिँदैछ परीक्षा सुदूरपश्चिमाञ्‍चल विश्वविद्यालयले

असोज १७, २०७७ काठमाडौं अनलाइन पत्रिका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाट परीक्षा लिएकामा प्रभावकारी भएको जनाएको छ। विश्वविद्यालयले अहिले अनलाइन माध्यमबाट परीक्षा लिइरहेको छ। शैक्षिकसत्र खेर...

विद्यालय खुल्न थाले, तर डर कायमै

असोज १७, २०७७ काठमाडौं अनलाइन पत्रिका । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरु सञ्चालनमा आएका छन्। कोभिड १९ का कारण...

रोकिएको पठनपाठन अघि बढाउने अधिकार स्थानीय तहलाई दिने तयारी

असोज १७, २०७७ काठमाडौं सरकारले शिक्षाविद्‌ र सरोकावालाहरूको सुझावअनुसार कोरोना महामारीका कारण रोकिएको पठनपाठन अघि बढाउने अधिकार स्थानीय तहलाई दिने तयारी थालेको छ। कोरोना(कोभिड–१९) का...

गण्डकी विश्वविद्यालयमा उपकुलपति देवकोटा भए नियुक्त

काठमाडौं अनलाइन पत्रिका, १६ आश्विन, २०७७ गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् । उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी...

भर्खरै

लोकप्रिय