Logo

May 06 2025 | २०८२, वैशाख २३ गते

May 06 2025 | २०८२, वैशाख २३ गते

विद्यालयमा नेपाली बोले दण्डित गर्न पाइदैनः काठमाडौं महानगर

विद्यालयमा नेपाली बोले दण्डित गर्न पाइदैनः काठमाडौं महानगर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाहीको चेतावनी दिएको छ ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका भित्रका बिधालयमा नेपाली बोल्न प्रतिबन्ध लगाएको भन्दै सो चेतावनी दिएको हो ।

    महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij